अब कुनै पनि वेबसाइट ब्लक गर्नुहोश ।
के तपाई वेबसाइटहरु ब्लक गर्न चाहनु हुन्छ । तपाई को कम्प्युटर मा
वेबसाइटहरु ब्लक गर्न सजीलो र सरल तरिका छ एउटा तरिका छ सफ्टवेयर बाट र
अर्को तरिका छ सिस्टम ड्राइभ C: बाट बिना सफ्टवेयर ब्लक गर्ने तरिका मैले
अगाडी नै पोस्ट गरिसकेको छु ।
अब सफ्टवेयर बाट पनि कुनै पनि वेबसाइटहरु ब्लक गरेर सफ्टवेयर लाई पसवोर्ड ले प्रोटेक्ट गर्न सक्नुहुन्छ साथै यसमा यति सुबिधा पनि छ एकपल्ट हेर्नुहोश ।
सबै अपशन को अगाडी चेक मार्क गर्ने बक्स छ ।
Remove/Hide Setting
Remove from Desktop
Remove from Start Program
Remove from Uninstall
Hide Program Folder
Set Password
यो सफ्टवेयर लाई रन गरिसकेपछी Admin Ctrl TAB छ तेस्मा क्लिक गर्नुहोश अनि मात्र माथि को Options हरु आउछ ।

0 comments: