Convert Big Size Photo Into Small Size
Facebook, Twitter, Google Plus तथा
Mig33 जस्ता विभिन्न Social Networking Site को प्रयोग नेपालमा पनि सामान्य
भइसकेको छ । विशेषगरी टिनेज साथीहरुमा त यसको क्रेज नै छ भन्दा पनि हुन्छ ।
यी सबै साइटको आ–आफ्नै विशेषता छ तर यी सबैमा हामी सबैले भोग्ने गरेको
एउटा साझा समस्या भनेको ठुलो साइजको फोटोहरु अपलोड गर्दा लाग्ने समय हो ।
फोटो शेयर गरेर कमेन्ट पाउँदा जति मज्जा आउँछ, फोटो अपलोड हुदाँ लाग्ने
टाइमले त्यो भन्दा बढि झ्याउ लाग्नुलाई पनि सामान्य नै मान्नु पर्छ । यही
समस्याको निम्ति यो पोस्टमार्फत एउटा यस्तो Application को बारेमा बताउन
गइरहेको छु । जसले ठुलो साइजको फोटो लाई सजिलै सानो साइजमा Convert गर्न
सहयोग गर्नेछ ।
जसको लागि
1. सर्वप्रथम तलको चित्रमा जस्तै जुन फोटोको साइज घटाउन खोज्नुभएको त्यसलाई Right Click गरी
Open With बाट Microsoft Office Picture Manager मा खोल्नुहोस ।
चित्रमा Document Option
Choose गर्दा पहिला 1.59 MB (1628 kb) रहेको फोटोको साइज घटेर जम्मा 304 KB
भएको छ । हजुरले आव्श्यकता अनुसार अरु अप्सन पनि प्रयोग गर्न सक्नुहुनेछ ।
Note :
Direct Save गर्दा Original Photo Replace हुने हुदाँ Save as Option प्रयोग गर्नुहुन अनुरोध गर्दछु ।
अब अन्त्यमा एउटा कुनै नयाँ नाम दिएर चित्रमा जस्तै Save मा क्ल्कि गर्नुहोस ।
0 comments: