ब्लगर (blogspot.com) टिप्स ट्रिक्स
ब्लगरको सबडोमेन (.blogspot.com) हटाएर आफ्नो डोमेनमा प्रयोग गर्न पाईने
हुदाँ (चलाखी पुर्वक) ब्लगर (blogger.com) लाई ब्लगिंङ्गको लागी मात्र नभएर
अरु काममा पनि प्रयोग गर्न सकिन्छ । यसरी कस्टम (CMS को रुपमा ??) साईटको
रुपमा ब्लगरमाई प्रयोग गर्नु परे तल दिए अनुसारका केही परिवर्तन गर्नु पर्छ
।
#blog-pager {
display:none;
}
भन्ने CSS थपि दिनु पर्छ ।
.feed-links {
display:none;
}
भन्ने CSS थपि दिनु पर्छ ।
वा
< b:include data='feedLinks' name='feedLinksBody'/ > लेखेको खोजेर त्यसलाई मेटाई दिनु पर्छ ।
Design >> Page Elements मा गएर Attribution भन्ने ईलेमेन्ट हटाउन सकिन्छ । तर सबै टेम्प्लेटमा यो ग्याजेटको रिमुभ बटन ईनेवल नभएको हुन सक्छ त्यसो भएको भए < b:widget id="Attribution1" locked="true" title="" type="Attribution" > खोजेर locked="true" खोजेर locked="false" बनाउन पर्छ ।
< link rel="shortcut icon" href="URL of your icon file" />
माथी देखिए जस्तो न्याभबार हटाउन तल दिएको CSS राख्नु पर्छ ।
- पेज वा पोष्टको मुनि हुने Home लिङ्क
- पेज वा पोष्टको मुनि हुने Subscribe to: Posts (Atom) लिङ्क
- Powered by Blogger.भन्ने लिङ्क
- ब्लगरको फेभीकोन
- न्याभ बार (Nav Bar)
पेज वा पोष्टको मुनि हुने Home भन्ने लिङ्क कसरी हटाउने
यसको लागी CSS मा गएर#blog-pager {
display:none;
}
भन्ने CSS थपि दिनु पर्छ ।
पेज वा पोष्टको मुनि हुने Subscribe to: Posts (Atom) लिङ्क
यसको लागी CSS मा गएर.feed-links {
display:none;
}
भन्ने CSS थपि दिनु पर्छ ।
वा
< b:include data='feedLinks' name='feedLinksBody'/ > लेखेको खोजेर त्यसलाई मेटाई दिनु पर्छ ।Powered by Blogger.भन्ने लिङ्क कसरी हटाउने
Design >> Page Elements मा गएर Attribution भन्ने ईलेमेन्ट हटाउन सकिन्छ । तर सबै टेम्प्लेटमा यो ग्याजेटको रिमुभ बटन ईनेवल नभएको हुन सक्छ त्यसो भएको भए < b:widget id="Attribution1" locked="true" title="" type="Attribution" > खोजेर locked="true" खोजेर locked="false" बनाउन पर्छ ।
ब्लगरको फेभीकोन
< title >< data:blog.pageTitle/ >< /title > खोजेर त्यसको ठ्याक्क मुनि तल दिएको जस्तो ट्याग लेख्नु होस । फेबीकोनलाई गुगल डकुमेन्टमा अपलोड गरेर त्यसको Share Link लाई href="" मा राख्नु पर्छ ।< link rel="shortcut icon" href="URL of your icon file" />
न्याभ बार (Nav Bar)
माथी देखिए जस्तो न्याभबार हटाउन तल दिएको CSS राख्नु पर्छ ।
#navbar-iframe { display: none; }
0 comments: