Close Not Responding File

आउनुहोस आज म तपाइंलाई सजिलो एउटा तरीका सिकाउंदै मतलब जब तपाईं कम्प्युटर चलाई राख्नुहुन्छ र त्यसलाई बन्द गर्नुपर्यो भने  कुनै बेला कम्प्युटर ह्यांग भइदिने र आफुले खोलेको फाइलहरु पनि बन्द नहुने एकदमै अप्ठेरो हुने र जता क्लिक गर्दा पनि क्लिक नै नहुने त्यती बेला तपाईं के गर्नु हुन्छ अन्तिम उपाए तपाईं सिधै कम्प्युटर shut down गर्नुहुन्छ हैन त तर त्यसो गर्नु गरुरी छैन तपाइंलाई उसोभए कसरी बन्द गर्ने त त्यसा (not responding) भनिएका फाइलहरु आउनुस तलको नियम पालन गर्नुहोस
१. सबैभन्दा पहिला आफ्नो किबोर्डमा (CTRL+SHIFT+ESC) key थिचेर (windows task manager) खोल्नुहोला
२. अब त्यहाँ खोलिएको windows task manager मा (applications) मा क्लिक गर्नुहोला अब applications मा क्लिक गरिसकेपछी तल हेर्नुहोस तपाइले जती पनि खोलेका फाइलहरु highlight मा देखीनेछ्न
३. अब तपाइंको कुनचाहि फाइल (not responding) बन्द नभएको हो त्यो फाइलमा एकचोटी क्लिक गर्नुहोला
४. अब highlight फाइलमा क्लिक गरिसकेपछी तल हेर्नुहोला (END TAST) भनिएको छ त्यहाँ क्लिक गरिदिनुस तपाइंको फाइल सजिलैसंग बन्द हुनेछ र अन्य फाइलहरु पनि बन्द गर्नुपर्यो भने यसैगरी बन्द गर्न सकिन्छ तपाइंलाई कम्प्युटर shut down गर्ने कुनै जरुरी छैन

0 comments: