पावरफुल कपि सफ्टवेयर ।

यो टेरा कपी एउटा कपी गर्ने पावरफुल सफ्टवेयर हो । यो सफ्टवेयर मा यस्तो के खासियत छ र भनेर सोच्दै हुनुहुन्छा भने सायद तपाई लाई थाहा न हुन पनि सक्छ ।
  यस्को डिटेल मा म ब्याख्या गर्दछु ल सुन्नु होस् । सर्वप्रथम यो सफ्टवेयर ले कपि फास्ट गर्छ ।
 तपाई ले कुनै डाटा वा फिलिम आफ्नो पेनड्राईभ मा कपी गर्दै हुनुहुन्छ । एकछिन को लागि मान्नुहोस की तपाई को कपि गर्ने डाटा वा फिलिम
७०० एम बी  को छ अब तपाई को पेनड्राईभ मा कति स्पेस छ भनेर चेक गर्न तपाईले बिर्सनु भयो र डाइरेक्ट कपी गर्नु भयो अब ६५० एम बी कपी पनि भईसको अब तपाई को पेनड्राईभ मा स्पेस ५०० एम बी मात्र रहेछ भने यो सफ्टवेयर ले त्यो कपी गरिरहेको डाटा वा फिलिम लाई पुस गरेर तपाई को पेनड्राईभ मा रहेको नचाहिएको कुरा लाई डेलिट गरेर फेरी स्टार्ट गर्न पनि सक्नुहुन्छ यो स्टार्ट गर्दा ६५० एम बी बाट नै स्टार्ट हुन्छ अरु नर्मल विन्डोज को कपी गर्ने फंसन्  बाट गर्दा ६५० एम बी कपी हुदाखरी नै कपी हुन बन्द हुन्छ र फेरी  सुरु देखि कपी गर्नुपर्छ ।

0 comments: