Windows XP 2003 लाई Windows 98 classic को लुक दिनुहोश ।

साथी यदि हजुरले WindowsXP 2003 प्रयोग गर्नुहुन्छ र सधैँ एकै किसीमको लुकबाट दिक्क हुनुभएको छ र आफ्नो कम्प्युटरलाई Windows98classicको पुरानो लुक दिन चाहानुहुन्छ भने तलको केही सजिलो स्टेपहरु पुरा गर्नुहोला ....

१. Toolbar मा रहेको Start Buttonमा Mouse को Right sideमा क्लिक गर्नुहोश ।

२. त्यसपछि Propoties मा क्लिक गर्नुहोश ।
३. त्यसपछि खुल्ने नयाँ Page मा Start Menu मा क्लिक गर्नुहोश ।
४. त्यसपछि खुल्ने नयाँ Page मा रहेको Classic start Menu मा क्लिक गर्नुहोश र Apply मा क्लिक गरी अन्त्यमा OK मा क्लिक गर्नुहोश ।

साथी यी सजिला स्टेपहरु पुरा गरीसके पछाडि हजुरको कम्प्युटरको लुक Windows 98 classic झै हुनेछ र फेरी Windows XP 2003 कै लुक चाहिएमा माथिको ३ स्टेप पुरा गरी start Menu मा क्लिक गर्नुहोश र Apply मा Click गरी अन्त्यमा Ok मा क्लिक गर्नुहोश ।

0 comments: