के तपाई PenDrive लाई बूटेबल बनाएर विन्डोज अपरेटिङग सिस्टम ईन्स्टल गर्न चाहनुहुन्छ ?




CD वा DVD बाट कम्प्युटरमा अपरेटिङग सिस्टम Installed  गर्दा कहिले काही CD स्क्र्याच भएर installed गर्नमा समस्या आउन सक्छ वा installed  हुन धेरै ढिलो पनि हुन्छ । CD वा DVD को तुलनामा Pen Drive बाट अपरेटिङग सिस्टम installed गर्दा धेरै छिटो पनि भएको ले गर्दा यो अलि राम्रो र उपयुक्त हुन्छ ।

Pen Drive लाई बूटेबल बनाउने तरिका र सफ्टवेयर तल दिएको छु ।

तरिका १. फस्ट मा विन्डोज अपरेटिंग सिस्टम को फाइलहरु .ISO फरम्याटमा राख्नुहोश ।
तरिका २. तपाईं सँग CD वा DVD  मा अपरेटिङग सिस्टम छ भने त्यसलाई .ISO फरम्याटमा कन्भर्ट गर्नुहोस् ।
तरिका ३. .ISO फरम्याटमा कन्भर्ट गर्नको लागि  यहाँ क्लिक गर्नुहोश । (.ISOफरम्याट कन्भर्टर)
तरिला ४. अब तपाईंको कम्प्युटरमा Microsoft .NET Framework 4  इन्स्टलगर्नु भएको हुनुपर्छ ।
यदि इन्स्टलगर्नु भएको छैन भने Microsoft .NET Framework 4 डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोश । (Microsoft .NET Framework 4)
तरिका ५. अब Pen Drive लाई Bootable बनाउन को लागि यो सफ्टवेयर डाउनलोड गर्नुहोश । (Pen Drive Bootable Software)
तरिका ६. Pen Drive Bootable सफ्टवेयर लाई इन्सटल गर्नुहोश ।
तरिक ७. अब Pen Drive लाई USB PORT मा लगाउनुहोस् ।
तरिका ८. अब Pen Drive Bootable सफ्टवेयर मा .ISO फाइललाई Drag/Drop  गर्नुहोस् ।
तरिका ९. अब Quick Format  बक्समा टिक  लगाउनुहोस् र Do it ! बटनमा क्लिक गरिदिनुहोस् ।
तरिका १०. अब तपाई को Pen Drive Bootable मा परिवर्तन भई सकेको छ ।  

नोट :- तपाई को Pen Drive Bootable बनाउन को लागि तपाई को Pen Drive 4 GB वा त्यो भन्दा माथि को हुनुजरुरी हुन्छ ।

सबै Bootable सफ्टवेयरहरु डाउनलोड गर्न को लागि यहाँ क्लिक गर्नुहोश । यो सफ्टवेयर WIN RAR File मा पासवोर्ड ले प्रोटेक्ट गरेर राखिएको छ पासवोर्ड यसप्रकार छ ।  

0 comments: