के तपाई गीतहरुबाट Vocal हटाएर म्युजिक Track मात्र बनाउन चाहनुहुन्छ ?

Vocal removal is a very inexact science.  It is very difficult to completely remove vocals from a song. However, with many songs, and the latest technology, it is possible to do a decent job when it comes to removing vocals from a recording.

आफुले चाहेको गीतको Vocal हटाएर म्युजिक Track मात्र बनाउनका साथसाथै अरु पनि धेरै म्युजिकल Effect दिन मिल्ने यो software फ्री मा उपलब्छ छ । Full Stereo Sound मा भएको गीतको यो software को मदतले Vocal लाई Reduce गरेर म्युजिक ट्र्याक मात्र बज्ने बनाउन सकिन्छ । 



१) software download गरी आफ्नो कम्प्युटरमा Install गरौ ।
२) Install भईसकेपछि उक्त application लाई open गरौ र Vocal हटाउन पर्ने गीत Import गर्न file मेनु मा क्लिक गरौ र Load लाई छानौ ।
३) गीतको location दिएर ओके गरौ ।
४) गीत Load भई सकेपछि Vocal हटाउन मेनु बारमा भएको Vocal Reducer बटन लाई क्लिक गर्नुहोस् ।
५) त्यहा केही option हरु देखिनेछन केही नचलाई मात्र ओके बटन क्लिक गरिदिनुहोस् ।
६) Status Editing १००% हुन दिनुहोस् र play Full बटन क्लिक गरी सुन्नुहोस् ।
७) अब फाइल लाई save गर्न File मेनु क्लिक गरेर Re sample and export मा क्लिक गर्नुहोस् र location दिएर ओके बटन क्लिक गर्नुहोस् ।  

 सफ्टवेयर डाउनलोड गर्न तल डाउनलोड मा क्लिक गर्नुहोश

0 comments: