अब कुनै पनि वेबसाइट ब्लक गर्नुहोश ।

के तपाई वेबसाइटहरु ब्लक गर्न चाहनु हुन्छ । तपाई को कम्प्युटर मा वेबसाइटहरु ब्लक गर्न सजीलो र सरल तरिका छ एउटा तरिका छ सफ्टवेयर बाट र अर्को तरिका छ सिस्टम ड्राइभ C: बाट बिना सफ्टवेयर ब्लक गर्ने तरिका मैले अगाडी नै पोस्ट गरिसकेको छु ।


अब सफ्टवेयर बाट पनि कुनै पनि वेबसाइटहरु ब्लक गरेर सफ्टवेयर लाई पसवोर्ड ले प्रोटेक्ट गर्न सक्नुहुन्छ साथै यसमा यति सुबिधा पनि छ एकपल्ट हेर्नुहोश ।

सबै अपशन को अगाडी चेक मार्क गर्ने बक्स छ  । 






Remove/Hide Setting

Remove from Desktop

Remove from Start Program

Remove from Uninstall

Hide Program Folder

Set Password

यो सफ्टवेयर लाई रन गरिसकेपछी Admin Ctrl TAB छ तेस्मा क्लिक गर्नुहोश अनि मात्र माथि को Options हरु आउछ ।














0 comments: